बिएल संवाददाता
हिमालपारीको जिल्ला मुस्ताङको सुन्दरता कुनै शब्द र भावमा व्याख्या गर्न सकिने होइन। त्यसैले त मुस्ताङ घुमेर फर्किनेहरू मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन्।
मुस्ताङमा दृष्यवलोकनका लागि केके मात्र छैन, यहाँको भौगोलिक बनावट नै आफैमा हेरिरहुँ लाग्ने ठाउँ हो। उच्च हिमाली भू–भाग भएकाले अन्य ठाउँ भन्दा यहाँको भू–बनोट नै पृथक छ।
यसको साथै यहाँ थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरू रहेका छन्। मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरू, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरू छन्।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै जान थालेको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया