बिएल संवाददाता
निर्वाचन नजिकिँदै गर्दा, राजनीतिक परिदृश्यमा पुरानो शक्ति, वैकल्पिक भनिएका नयाँ दल र भावी नेतृत्वको प्रश्न केन्द्रमा छन्।
नेपाली कांग्रेसका शेरबहादुर देउवा देखि एमालेका केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल 'प्रचण्ड' सम्मका स्थापित दलका नेताहरू फेरि पनि सत्ताको नेतृत्व लिन दौडधुपमा छन्। यही दौडमा उनै दलहरूका केही नयाँ अनुहार अनि नयाँ राजनीतिक दलबाट उदाएका ‘नयाँ’हरू पनि प्रधानमन्त्रीका लागि ‘प्रोजेक्टेड’ भइरहेका छन्।
बिएल नेपाली सेवाले तयार गरेको यो भिडिओ-
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया