बिएल संवाददाता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक भएकाे बताएका छन्।
शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै उनले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएतापनि अनुभूतिमा बदल्न नसकेको गुनासो गरे।
उनले भने, ‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौँ तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौँ। हामीले व्यवहारिक परिवर्तनहरु गर्न सकिरहेका छैनौँ। यसैले हामीले खोजेको व्यवस्थाभित्र व्यवहारिक परिवर्तनका निम्ती हामी जहाँ छौँ, त्यहाँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने कोशिस गर्यौं, जिम्मेवारीलाई प्रभावकारी ढंगबाट लग्ने कोशिस गर्यौं। नेपालको राजनीतिले स्रोतसँग नजोडिकन सिद्धान्तहरुको व्याख्या गर्यौं।’
साथै उनले स्रोतसँग नजोडिएको सिद्घान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताए। उनले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताए।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया