बिएल संवाददाता
पशुपतिनाथ मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र हो। विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिरमा आउने स्वदेशी मात्र होइन, विदेशी पर्यटकको रोजाइमा पर्छ।
यही सबैको रोजाइमा रहेको प्रसिद्ध मन्दिर पशुपतिनाथको दर्शन गर्न पुग्ने बाटो भने धरापमय छ। पशुपतिको दक्षिणतिरको बाटोमा अहिले ढल निर्माणको काम भइरहेको छ।
ढल निर्माणको काम भइरहँदा बाटोमा खाडलहरु बनाइएको छ। होम पाइप राख्ने ठुला खाडलहरु बनाउँदा दक्षिणतर्फको बाटोमा कतिबेला को ती खाडलमा पर्ने हुन्? पत्ताे छैन। यस थप जोखिम बढाएकाे छ।
बालबालिका, दृष्टिविहीन, अन्य सामान्य व्यक्ति पनि ती खाडलमा पर्न सक्ने अवस्था छ। खाडल बनाएर सुरक्षित नराखिँदा ठाउँ–ठाउँमा धरापै-धराप छ।



पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया