बिएल संवाददाता
‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ’
मानव तस्कारीको जालो मस्कोदेखि काठमाडौँसम्म फिँजिएको छ। एजेन्टहरूले नेपाली युवालाई ‘भिजिट भिसा’ मिलाएर विभिन्न रुटबाट रूससम्म पुर्याउँछन् र त्यहाँ भएका एजेन्टहरूले सिधै उनीहरूलाई रूसी सेनाको क्याम्पसम्मै पुर्याउँछन्।
बेरोजगार र आर्थिक अभाव झेलिरहेको युवा जमातलाई अनेकौँ लोभ देखाउँदै दलालहरूले ‘मृत्युमार्ग’तिर धकेल्दैछन्। राहदानी खल्तीमा बोकेर हिँडिरहेका युवाहरू मानव तस्करलाई लाखौँ तिरेर सुम्पिँदै धमाधम रूस उडिरहेका छन्। त्यो पनि ज्यानकै बाजी थाप्न। रूस पनि यही चाहन्छ। सेनामा भर्ती भएपछि ‘धेरै पैसा र तत्कालै रूसी नागरिकता’ आँखैअघि कल्पिँदा क्षणभरमै लोभिन्छन् नेपाली। र, घर–परिवार र आफन्त छल्दै मस्को उड्छन्।
हजाराैँ नेपाली युवाहरू युद्धग्रस्त रूसमा अलपत्र अवस्थामा छन्। उनीहरू उद्धारकाे प्रर्खाइमा भाैतारिरहेका छन्। रुसी सेनामा भर्ना भएका एकजना नेपाली भन्छन्– ‘बाँचेर नेपाल फर्केपछि आमालाई जहाज चढाएर घुमाउने इच्छा छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया