बिएल संवाददाता
नागरिक उत्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चाैधरीले पार्टीमा उत्पन्न विवादकाे चिन्ताले तीन महिनादेखि राम्राेसँग खाना नखाएकाे बताएका छन्।
साेमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा भएकाे झडपपछि चाैधरीले पार्टीका पछिल्ला गतिविधिहरुकाे कारण तनावपूर्ण अवस्थामा पुगेर राम्राेसँग खानासमेत नखाएकाे बताएका हुन्।
‘तीन महिनादेखि मैले खाना खाएको छैन। कहिले दुई चम्चा खान्छु, कहिले के, कहिले के, आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके के,’ चाैधरीले भने।
उनले पार्टीमा केन्द्रीय समिति बैठकका निर्णय नमान्ने प्रवृत्ति बढेकाेप्रति चिन्ता व्यक्त गर्दै प्रश्न गरे, ‘पार्टी कसले चलाइरहेकाे छ?’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया