रविन भण्डारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ केन्द्रित जनप्रदर्शनको अघिल्लो दिन साेमबार शङ्खध्वनि जुलुस गरेकाे छ।
राप्रपाले काठमाडाैँकाे भृकुटीमण्डमा ‘गणतन्त्र मुर्दावाद’लगायत नारासहित शङ्खध्वनि गरेकाे हाे।
सनातन हिन्दु अधिराज्यको पुन: स्थापना, भ्रष्ट्राचार र कुशासनको अन्त्य, बैंक वित्तीय समस्या, बेरोजगारी र बेथितिको जगमा वर्तमान भ्रष्ट व्यवस्थाको विरुद्धमा राप्रपा भाेलिदेखि जनप्रदर्शन गर्दैछ।
हेर्नुहाेस् तस्बिरहरू–
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया