बिएल संवाददाता
आजदेखि काठमाडौँकाे ठमेल क्षेत्र २४सै घण्टा खुला भएकाे छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे निर्देशनमा ठमेल पर्यटन विकास परिषद्ले २०८१ वैशाख १ गतेदेखि ठमेल क्षेत्र खुलाएकाे हाे।
याे सँगै आजदेखि ठमेलका सबै व्यवसाय पूर्णकालीन रुपमा सञ्चालन गर्न पाइनेछ। त्यसका लागि सुरक्षा व्यवस्था, यातायात, शाैचालयलगायत सबै कुराकाे व्यवस्था मिलाइएकाे प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन्।
भिडियाे :
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया