बुधबार, १९ अगस्ट २०२६

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
• • •

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि काठमाडौँका सडक सिँगारिएको छ। कतारका अतिविशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।


कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ (तस्बिरहरू)

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!