सुशील नेपाली
अधिवक्ता त्रिलाेकबहादुर चन्दले विभिन्न नाममा राजा-महाराजाविरुद्ध गरिएका सबै आन्दाेलन लगत साबित भएकाे दाबी गरेका छन्।
अधिवक्ता चन्दले बिएलकर्मी सुशील नेपालीसँगकाे अन्तर्वार्ताका क्रममा अहिले राज्य सत्तामा रहेका नेताहरु भ्रष्टाचारी, बिलासी, स्वार्थी र लाेभी भएकाे भन्दै उनीहरुकै कारण आजसम्म भएका राजा-महाराजविरुद्धका सबै आन्दाेलन लगत साबित भएकाे दाबी गरेका हुन्। उनले अहिलेकाे व्यवस्था फेल भएकाे प्रमाणित गिजाेलिएकाे टिआरसी विधेयकबाट हुने बताए।
उनले राजसंस्थापछिकाे व्यवस्थामा सत्ता सञ्चालन गरेका नेताहरुले विगतमा राजाले गरेजति पनि जनताकाे हितमा काम गर्न नसकेकाे उल्लेख गरे।
याे सँगै अधिवक्ता चन्दले अहिलेकाे राज्य व्यवस्था, नेताहरुमा विकसित बिलासी प्रवृत्ति, गिजाेलिएकाे टिआरसी विधेयकलगायत विषयमा बिएल नेपाली सेवासँग खुलेर कुराकानी गरेकाे छन्। प्रस्तुत छ, अधिवक्ता चन्दसँग गरिएकाे भिडियाे कुराकानी :
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया