बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
बिहीबार पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले बुधबार प्रतिनिधिसधाको बैठकमा विभिन्न देशको घटनासँग जोडेर अध्यक्ष प्रचण्डले विभिन्न आवेगपूर्ण अभिव्यक्ति राखेकोमा ध्यानाकर्षण गराएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले भने, ‘पछिल्लो समयमा समाजमा केही अराजकताको प्रवृति बढेको जस्तो भएको छ। विभिन्न देशका घटनासँग जोडेर चर्चा परिचर्चा हुँदै गरेको र संसदमा रहेका कतिपय दलहरु खासगरी सत्ताबाट बाहिरिएसँगै बढी आवेगपूर्ण टिप्पणीहरु र अभिव्यक्ति दिन थाल्नुभएकोप्रति पनि ध्यानाकर्षण भएको छ। यस्तो गैरजिम्मेवारी अभिव्यक्ति कसैले पनि दिनुहुन्न। त्यस्तो कुरामा बढवा दिनुहुँदैन। यस विषयमा पनि बैठकले ध्यानाकर्षण गराएको छ।’
अध्यक्ष प्रचण्डले श्रीलंका र बंगलादेशको घटना नेपालमा पनि दोहोरिन सक्ने अभिव्यक्ति राखेका थिए।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया