बिएल संवाददाता
अधिवक्ता डा. महेन्द्रजंग शाहले नेकपा (एमाले)ले व्यापारी मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि दान लिनु नैतिकहीन र भ्रष्ट काम भएकाे टिप्पणी गरेका छन्।
देशकाे नेतृत्व गरिरहेकाे व्यक्ति अध्यक्ष रहेकाे पार्टीले अदालतमा विचाराधीन मुद्दा रहेकाे व्यापारीबाट दान ग्रहण गर्नु एक किसिमकाे भ्रष्टाचार भएकाे अधिवक्ता शाहकाे भनाइ छ।
शाहले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म याे ब्रम्हाण्डका कुनैपनि देशका प्रधानमन्त्रीले नगरेकाे नैतिकहीन काम गरेकाे बताए।
सत्ताकाे नेतृत्व गरेकाे एमालेले पार्टी कार्यालय निर्माणका लागि ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका भाटभेटनी सुपर मार्केटका मालिक गुरुङबाट कीर्तिपुर नगरपालिका वडा. नं. २, मैत्रीनगरमा ११ राेपनी जग्गासहित भवन निर्माण खर्च दान लिएकाे थियाे। सत्तामा रहेकाे पार्टीले लिएकाे याे दानकाे सबैतिरबाट आलाेचना भइरहेकाे छ।
भिडियाे:
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया