बिएल संवाददाता
नुवाकोटकी पार्वती पुडासौनी डेढ दशकदेखि वृद्धाश्रममा छिन्। उनलाई श्रीमानले नै आश्रममा पुर्याएका हुन्।
श्रीमाले कान्छी श्रीमती घरमा भित्र्याएपछि हेपिएकी पार्वती आश्रम पुगिन्। उनकी छोरी भने जापानमा छिन्। अहिले छोरीकै पर्खाइमा छिन् पार्वती।
जापानबाट छोरी फर्किएपछि काठमाडौंमा घर बनाएर बस्ने उनको रहर छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया