बिएल संवाददाता
मकवानपुर सिस्नेरी घटनामा अखिल नेपाल फुटबल संघ (एन्फा) र व्यवस्थानको चरम लापरबाहीको कारणले खेलाडीहरुको ज्यान गएको परिवारको दाबी रहेको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिवारहरुले एन्फा र व्यवस्थानको चरम लापरबाहीलाई प्राकृतिक र विपदीको नाममा छुट दिन नसकिने बताएका हुन्।
घटना भएको ५३औँ दिनसम्म आइपुग्दा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रमुख राजनीतिक दलका नेता, खेलकुदमन्त्रीलगायत सम्बन्धित सबै निकायमा घटनाको निष्पक्ष छानबिनको लागि ज्ञापनपत्र बुझाउँदा समेत कतैबाट सम्बोधन नभएको पनि उनीहरको गुनासो छ।
उनीहरुले न्यायीक छानबिनको लागि आवाज उठाइराखेको अवस्थामा सिस्नेरी घटनामा प्रत्यक्ष जोडिएका व्यक्तिहरुलाई नै राखेर छानबिन समिति गठनको नाटक मञ्चन गरेर झन पीडामाथि पीडा थप्ने काम गरेको भन्दै एन्फाले बनाएको छानबिन समिति मान्य नभएको पनि बताए।
सबै अभिवावक घटनालाई प्रकृति र विपत्तीसँग नजोडेर एक उच्चस्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री साथै सम्बन्धित निकायहरु समक्ष आह्वान पनि गरेका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया