एजेन्सी
कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ हजार नाघेको छ। बिहीबार बिहानसम्म विश्वब्यापि रूपमा २१ हजार १ सय ८५ व्यक्तिले ज्यान गुमाइसकेका छन्। यस्तै, संक्रमणका रोगी ४ लाख ६८ हजार, ५ सय ७७ पुगेको छ।
यस्तै संक्रमणमुक्त भएर १ लाख १३ हजार ८ सय १७ जना घर फर्किसकेका छन्। हाल १४ हजार ८ सय ९३ जना अझैं उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
याे पनि पढ्नुहाेला
महाकालीमा भारतीय आतंक, आफ्नै घर प्रवेश गर्न १ हजार भारु तिर्दै नेपालीहरू
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया