बाह्रखरी
राजु थकाली–गल्फर
मेरो गल्फप्रति आशक्ति बढेर गएको छ । सन् १९९७ देखि गल्फ खेल्न थालेको छु । अहिले पनि अविराम खेलिरहेको छु । उम्दा खेलाडी त होइन, ठीकै खेल्छु । गल्फले थकान मेटाउन शारीरिक तन्दुरुस्तीका लागि ओखती नै साबित भएको छ ।
पहिला यस्तो रुचि थिएन । तर, साथी–संगति बढ्दै गएपछि गल्फ मेरो जीवनको हिस्सा बन्यो ।
गत साल हुनुपर्छ, ज्ञानेश्वर आचार्यसँग भेट भयो । ज्ञानेश्वर पोखराकै साथी । धेरै पहिलेदेखिको साथी ।
भेट भएपपिछ सुख–दुःखको कुरा हुने नै भयो । त्यसबखत सुख–दुःखका कुरा मात्र भएनन् । केही व्यवसायका कुरा । केही पारिवारिक कुरा पनि ।
छुट्टिने बेलातिर हुनुपर्छ, उहाँले एउटा प्रस्ताव छ भन्नुभयो । कस्तो प्रस्ताव होला ? म आश्चर्यमा परे । फेरि सोचें– कुनै व्यावसायिक काम होला । उहाँको परिचय नै त्यही हो ।
होइन रहेछ । उहाँले सगरमाथा क्षेत्रमा गल्फ खेलाउन खोज्नुभएको रहेछ । बाह्रखरी मिडिया पछिल्लो समयको चलेको समाचार संस्था हो । अनलाइन मिडियाको क्षेत्रमा छोटो समयमा परिचय कमाउने मध्ये पर्छ ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया