नेपालन्यूज
तराईदेखि पहाडसम्मका मानिसले जानेर वा नजानेर विभिन्न रोगको उपचार गर्न असुरो प्रयोग गर्दै आएका छन्। १२०० मिटर सम्मको उचाइमा पाइने असुरो जंगली (खेती नगरिएको) रुपमा पाईने वन औषधीय जडिबुटी हो। नेपाल र भारतमा हिजोआज असुरोको खेती पनि गरिएको पाइन्छ।
एकपटक उम्रिसकेपछि सकेसम्म नाश नहुने असुरो बारी एवं कान्लाहरूमा पनि प्रशस्तै पाइन्छ । यो सधैँ हरियो रहने हुन्छ । आयुर्वेदमा यस वनस्पतिको वर्णन श्लेष्महर (श्वासप्रश्वा प्रणालीबाट कफ निकाल्ने) औषधीय जडीबुटिको समूहमा गरिएको छ।
एकैन्थेसी कुलमा पर्ने असुरोलाई संस्कृतमा वासा, वासिका, सिंहास्य, वाजिदन्त, वृष, आटरुषक भनिन्छ। हिन्दीमा अडूसा वा वाकस भनिने असुरोलाई अंग्रेजीमा मालावर नट भनिन्छ। असुरोको वैज्ञानिक नाम अधाटोडा वासिका हो। कृष्ण (कालो) वासाको रुपमा जस्टिसिया जेन्डारुसा नामक वनस्पित वंगालको प्रचलित छ। वन औषधिको नामले पनि चिनिने यसलाई नेवारी भाषामा आलेमा, थारूमा असुर, तामाङमा वासकस्ता नामले चिनिन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया