बिएल संवाददाता
सलमान खानको फिल्म ‘अन्तिम’मा देखिएकी अभिनेत्री हुन्, महिमा मकवाना।
उनी टीवीकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्। उनले ‘बालिका बधु’ र ‘सपने सुहाने लड्कपन के’बाट आफूलाई चिनाएकी हुन्।
उनको अभिनय र सुन्दर अनुहारको कारण पनि उनीसँग काम गर्न रुचाउँछन् अभिनेताहरू। अहिले टीवीकी चर्चित अभिनेत्री बनेकी उनले १० वर्षको उमेरदेखि करिअरको सुरुआत गरेकी थिइन्।

उनी मात्र एक्ली थिइन्। जो घर खर्चको लागि काम गर्थिन्। उनले मनोरन्जन क्षेत्रमा प्रवेश गर्नका लागि धेरै संघर्ष गरेकी थिइन्। उनी कयौं पटक त अडिशनबाटै निकालिइन्।
तर पहिलोपटक भने उनी एक विज्ञापनमा देखिएकी थिइन्। सानै उमेरमा गर्न थालेको कामको कारण उनले राम्रोसँग स्कूल र कलेजको जीवन पनि बिताउन पाइनन्।
विज्ञापनमा पहिलोपटक काम पाएपछि उनले पछाडि फर्किएर हेर्नु परेन। उनको त्यो यात्रा बलिउड फिल्मसम्मै पुग्यो।
महिमाको फिल्म करिअरको चर्चा गर्ने हो भने उनले तेलुगु फिल्ममा पनि अभिनय गरेकी छन्। सिरियल र फिल्ममा गरेको अभिनयको कारण उनले कयौं अवार्ड पनि जितेकी छन्।
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया