रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३ सय ६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन
हवाई उद्धारलाई समेत तीव्र पारिएको छ। भदौ २३ गतेसम्म नेपाली सेनाले १ हजार २६४ पटक उडान गरेकोमा भदौ २४ गते थप २१ उडान गरेको छ। सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा २५८ पटक हवाई उडान गरेको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं