३ मन्त्रीसहित ६ जनाले लिए रास्वपा केन्द्रीय सदस्यको सपथ
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी केन्द्रीय समिति बैठकअघि ३ मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ खुवाए।
बिएल संवाददाता - काठमाडौं