सुरुङभित्र फसेका व्यक्ति सकुशल रहेको आशा छ– कुलमान घिसिङ
रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले हिमाल, पहाड र तराईबाट चुनाव जित्ने आफू एक्लो नेता भएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
भूगोल रुकुम पश्चिमको भए पनि कतिपय क्षेत्रमा जाजरकोटका मानिसहरूको समेत बसोबास छ। बस्नका लागि सुरक्षित जमिनको अभाव र पुरानो बसोबासका कारण जोखिमबीच पनि मानिसहरू यही भूगोलसँग जोडिएका छन्।
हेमन्त केसी - जाजरकोट
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले बताए।
बिएल संवाददाता - काठमाडौं
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सभाका विषयमा आफूले दिएको अभिव्यक्तिलाई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार पालुङटार नगरपालिका–५ बाघखोर क्षेत्रबाट तीर्थयात्रामा गएका ३६ जनामध्ये बाढी देखेपछि बसबाट हामफालेर ६ जना बच्न सफल भएका छन्। बाँकी ३० जनामध्ये पाँच जनाको शव फेला परेको र अन्यको अवस्था अझै अज्ञात रहेको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
गौरीकुमारी यादवले आज दिउँसो राजीनामा दिएपछि प्रधानमन्त्रीले रिक्त रहेको मन्त्रालयमा सुनसरी–४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्यास बाड्न नसकेकोले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
त्यो कालो दिनको एकवर्ष पुग्नै लाग्दा भाद्र १० गते बिहानै उर्लिएको भोटेकोशीले हजारौंको जीवन मात्र लुटेन आम नेपालीलाई भुल्नै नसकिने पीडा पनि दिएको छ। बाढी संगसंगै सामाजिक संजाल र संचार माध्यमबाट पस्किएका श्रव्यदृष्य सामाग्रीले धेरैको मथिङ्गल हल्लाएको छ।
दिपा धिताल - रुकुम पूर्व
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
यो आदेशसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका उनले सर्वोच्चकै अन्तरिम आदेशका कारण पेन्सनपट्टा लगायतका कुनै सुविधा पाएका थिएनन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्को समयमा सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार बालकोटस्थित ओलीको क्षतिग्रस्त घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा उनले घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको बताएकी छन्।
बिएल संवाददाता - भक्तपुर
कतिपय प्रभावित क्षेत्रमा सडक तथा यातायातको पहुँच नहुनुका साथै मौसमसमेत प्रतिकूल रहे पनि उद्धार तथा राहतकर्मीहरू प्रभावित नागरिकसम्म पुगेको लामिछानेले बताए। कठिन परिस्थितिका बीच उद्धार तथा राहतका काम अघि बढाइएको उनको भनाइ थियो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए। तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .