कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। असार ४ गते बुधबार बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको पौडेलले बताए।
बिएल संवाददाता - काठमाडौं