बेलायती राजाका भाइको सबै ‘शाही उपाधि’ खोसियो
‘अब उनी केबल एन्ड्र्यू माउन्टब्याटेन विन्सडर भनेर चिनिनेछन्’ विज्ञप्तिमा भनिएको छ। यौन अपराधी ठहरिएका जेफ्री एप्स्टिन नामका व्यक्तिसँगको सम्बन्धलाई लिएर दरबारमा राजकुरमा एन्ड्र्यूबारे धेरै प्रश्नहरू उब्जिएका थिए। दरबारले त्यसबारे हप्तौंसम्म लामो र गहिरो अनुसन्धान गरेको थियो।
बिएल संवाददाता - काठमाडौं