फुट्यो नेकपा एसः घनश्याम भुसाल संयोजक, झलनाथ खनाल संरक्षक मात्रै
उनीहरूले आजै सुकेधारामा छुट्टै भेला बोलाएका छन्। नेकपा एसका पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं