म स्वस्थ रहेकोले दुई कार्यकाल र ७० वर्षे उमेरहदको आवश्यकता रहेन- केपी ओली
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लागि पार्टीको विघान संशोधन गरिएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै लागि पार्टीको विघान संशोधन गरिएको स्पष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
समुद्री सतहबाट करिब ७४२ मिटरमा रहेको यो तालको लम्बाइः करिब ४.४ कि.मी. क्षेत्रफलः करिब ६.३४३ वर्ग किलोमिटर रहेको छ। फेवातालको उत्पत्ति प्राकृतिक भूगर्भीय प्रक्रियाबाट र ‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवाताल रहन गएको मान्यता छ।
बिएल संवाददाता - काठमाडाैं
यसैबीच पछिल्लो ३ घण्टामा कैलालीको कर्णाली चिसापानी वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ।
बिएल संवाददाता - काठमाडाैं
पाँडे रास्वपा केन्द्रीय सदस्य हुन्। रास्वपा सरकारमा हुँदा उनी राष्ट्रिय योजना आयोगको सदस्यसमेत बनेका थिए।
बिएल संवाददाता - काठमाडौं
बुधबार भिडियो सन्देश जारी गर्दै पासवानले गौर नगरपालिका-९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या स्वीकार गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
तर, जिल्ला सकारी वकिलको कार्यालय काठमाडौंले महरसँग सामान्य बयान लिएर हाजिरी जमानीमा छाडेको हो। सरकारी वकिलको कार्यालयले महरलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने एन्फाको निर्णयलाई न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराम कोइरालाको इजलासले खारेज गरिदिएको हो।
बिएल संवाददाता - काठमाडौं
सपथ ग्रहणमा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरू लगायतको उपस्थिती थियो।
बिएल संवाददाता - काठमाडौं
सिलबन्दी गरी बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा फेला परेपछि महानगरले उद्योगलाई जरिवाना तिराएको हो।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा न्यायाधीश सागर विष्टको एकल इजलासमा मुद्दाको सुनुवाइपछि कैफियत प्रतिवेदन माग्ने आदेश भएको हो।
बिएल संवाददाता - काठमाडौं
सुप्रिम सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो बराबरको रकम धरौटी बुझाएर जेल बाहिरबाटै मुद्दा लड्न दिनुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेका थिए। लामिछाने पत्नी निकिताले सोमबार रिट दायर गरेकी थिइन्।
बिएल संवाददाता - बुटवल
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातीसम्म १ सय १४ जनामा हैजा संक्रमित पुष्टि भएको हो।
बिएल संवाददाता -
बुधबार महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराईको शव फेला परेको हो।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
गत शनिबार राति गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा २६ वर्षीय रुबी देवी साहको शव सुटकेसभित्र फेला परेको थियो।
बिएल संवाददाता - काठमाडाैं
उनले समस्या भए वार्तामार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अर्ब रुपैयाँको लागि आफूहरूलाई हटाउन खाजेको पनि बताए।
बिएल संवाददाता - काठमाडौं
जोर्डनले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने राष्ट्रपतिले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राइले जानकारी दिए। ययद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन भने बाँकी छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार गोरखापत्र दैनिकमा तिजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .