कोसीका पूर्वमुख्यमन्त्री थापामाथि मुक्का प्रहार
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आज साँझ ७ बजेतिर सुरुंगामा आक्रमण भएको छ। प्रहरीले आक्रमणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिएको छ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आज दिउँसो आयोजना गरेको वार्षिक साधारणसभामा थापा प्रमुख अतिथि थिए।
बिएल संवाददाता - काठमाडौं