थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा पदमुक्त
थाइल्याण्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा पदमुक्त भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
थाइल्याण्डकी निलम्बित प्रधानमन्त्री पेटोङटार्न सिनावात्रा पदमुक्त भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जना जनही १० हजार धरौटीमा रिहा भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्साको वीरगञ्जमा हैजा रोगको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा नेपाली सेनासहित चारवटै सुरक्षा निकायका चिकित्सक र उपकरणको परिचालन तथा प्रयोग गरिने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ सम्म चीनको ५ दिने भ्रमणमा जान लागेको जानकारी गराएका छन्।
बिएल संवाददाता - काठमाडाैं
विशेष अदालतको अध्यक्षमा सुदर्शनदेव भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो। उनी उच्च अदालत पाटनका न्यायाधीश हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आइजिपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामकरणमा त्रृटि भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजे बस्ने गरी बाेलाएकाे बैठक केही समयअघि सुरु भएको हाे।
बिएल संवाददाता - काठमाडाैं
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा सुनको मूल्यले नयाँ इतिहास रचेकाे छ। शुक्रबार ताेलामा १२ सयले बढेर सुनकाे मूल्य २ लाख ६ सय नपुगेकाे छ। याे हालसम्मकै उच्च मूल्य हाे।
बिएल संवाददाता - काठमाडाैं
अछामको पञ्चदेवल विनायक नगरपालिका ८ वारलामा छाउपडी गोठमा सुतिरहेको अवस्थामा ढुङ्गा खस्दा दुई महिलाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन।
डा. महेन्द्रजंग शाह - काठमाडौं
न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको हो।
बिएल संवाददाता - काठमाडौं
पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
महेश चौलागाईं - जुम्ला
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले गठबन्धन सरकारप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार परिवर्तनको आवश्यकता रहेको बताएका छन्।
बिएल संवाददाता - क्यानडा
महासङ्घले बिहीबार नेकपा एमालेको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र पत्र बुझाउँदै दुई घण्टा धर्ना दिएको छ। महासंघले यसअघिका सहमतिअनुसारका विषयहरू ऐनमा समावेश नगरेको भन्दै आपत्ति जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको हो।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .