दसैंभरि पानी पर्यो, कस्तो होला तिहारको मौसम?
उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उपत्यका नछोड्न गरिएको सरकारी उर्दीप्रति आपत्ति जनाउँदै मनलाग्दी नगर्न चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं
शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए।
बिएल संवाददाता - काठमाडौं
शनिबार कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली जेन–जी आन्दोलनमा आगजनी र तोडफोडबाट ध्वस्त पारिएको पार्टी कार्यालय पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले आफूले एमाले अध्यक्ष केपी ओलीकै सिफारिसमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका लागि मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रीत गर्न अर्थमन्त्रीलाई सुझाव दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दाखेरि उत्पादनमा स्वाभाविक कमी आउने गर्छ यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार आदेश जारी गर्दै शीतल निवास (राष्ट्रपति कार्यालय) महाराजगन्ज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, सिंहदरबार क्षेत्र र प्रधानमन्त्री निवास बालुवाटारलाई निषेधित क्षेत्र उल्लेख गरेको हो।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब हतियार संकलन गर्नुभन्दा रुससँगको युद्ध अन्त्य गर्नुपर्छ भन्दै जेलेन्स्कीलाई सम्झाएका थिए। ट्रम्पले अहिले मात्रै नभइ भविष्यमा पनि उक्त मिसाइल युक्रेनलाई नदिने प्रस्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडौं
सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए। सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत प्रहार गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने प्रष्ट पारेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाले भदौ २४ गते आगजनी भएका अधिकांश स्थानको आगो भोलिपल्ट बिहान ८/९ बजेसम्म निभाइसकेको दाबी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी रुपान्तरण गर्न अध्यक्ष केपी शर्मा ओलीले पदत्याग गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले) की केन्द्रीय सदस्य ईश्वरी जीएमले पार्टी पुनर्गठन, नेतृत्व शैली, युवा प्रतिनिधित्व र पछिल्ला राजनीतिक घटनाक्रमबारे ठोस र आत्मआलोचनात्मक धारणा प्रस्तुत गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .