जेनजीकाे ‘असली’ अभिभावक माओवादी हो, अब सरकारको नेतृत्व गर्न उनीहरूले नै आह्वान गर्छन्-प्रचण्ड
‘यसो माहोल हेर्छु अनि लाग्छ अब जेनजी युवाहरूले बुझिसकेका छन् कि उनीहरूको असली अभिभावक भनेको त माओवादी केन्द्र नै रहेछ’ प्रचण्डले भने ‘हेर्दै जानुहोला अब केही समयपछि जेनजी युवाहरूले नै माओवादीलाई यो देशको, सरकारको नेतृत्व गर्न आह्वान गर्छन्।’
बिएल संवाददाता - काठमाडौं