ओलीसँग बचेर बस्न शेरबहादुरलाई नेपालको सुझाव (भिडियो समाचार)
नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शेरबहादुरलाई सचेत रहन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं