नेपाली भूमि अतिक्रमणविरुद्ध भारतीय दुतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन
विरोध प्रदर्शनमा अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले सधैं कुटनीतिक पहल गर्ने भनेर सरकारले कुरा गरेपनि त्यो खालको पहलकदमी नगरेको बताए।
बिएल संवाददाता - काठमाडौं