लिङ्देनको दाबीः भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारीहरूले नै सुशासनको गफ दिँदा दुर्गतीमा फस्दै गएको बताए।
बिएल संवाददाता - काठमाडौं