पैंतालित वर्षदेखि एमाले नै छु, अध्यक्ष ज्यूले के भन्नुभयो उहाँलाई नै सोध्नुस्: विद्या भण्डारी
बिराटनगर पुगेकी उनले बिमानस्थलमै त्यहाँका पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफूले बिराटनगरमै नेकपा एमालेको सपथ लिएको ४५ वर्ष बितिसकेको बताइन्।
बिएल संवाददाता - काठमाडाैं