नयाँ कार चोरेर भाग्दाभाग्दै सकियाे पेट्रोल, अनि समातिए मन्ताेष
विराटनगरबाट कार चोरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका छन्। विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी गरेका थिए।
बिएल संवाददाता - विराटनगर