
राष्ट्रपति र कतारी अमिर भेटवार्ता: मध्यपूर्वको द्वन्द्व र जलवायु परिवर्तनप्रति नेपालकाे चिन्ता
उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए। राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।

बिएल संवाददाता - काठमाडौं