उद्योगमा लाइन जोड्ने निर्णयसँगै विद्युत प्राधिकरणका कर्मचारीले दिए यस्तो चेतावनी
बक्यौता नबुझाइ उद्योगमा लाइन जोड्ने निर्णयविरुद्ध नेपाल विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्। मंगलबार विद्युत प्राधिकरण संचालक समितिको बैठकले बक्यौता नबुझाए पनि लाइन काटिएकाे उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियाे।
बिएल संवाददाता - काठमाडौँ