भ्रष्टाचारविरुद्ध प्रहरी पनि सडकमा (फोटो/भिडियो)
प्रदर्शनमा प्रहरी पनि सहभागी थिए। अन्यको भन्दा प्रहरीको संख्या बढी थियो। काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं