काठमाडाैँ ९४ रनमै अलआउट, सुदूरपश्चिमले गर्दा गर्याे दाेस्राे जित
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडाैँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिमपले दाेस्राे जित दर्ता गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ