१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने
शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइसम्बन्धी नीति एक महिनाभित्र आउने बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ
नेपाल क्रिकेट संघ (क्यान) टिकट बिक्री भइसकेकाे जानकारी गराउँदै घरमै बसेर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न अनुराेध गरेकाे छ।
बिएल संवाददाता - काठमाडौँ
मन्त्री चाैधरी बर्दिया- १ बाट निर्वाचित काँग्रेस सांसद सञ्जय गाैतमका छाेराकाे बिहे भाेज खान गएपछि बैठक तीन घण्टादेखि अवरुद्ध भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्समाथि पाेखरा एभेन्जर्सले सानदार जित निकालेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
यसअघि स्थानीय तह उपनिर्वाचन, २०८१ प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएकोमा सो उपनिर्वाचन सम्पन्न भई परिणाम समेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेलाई रातारात चितवनबाट पाेखरा लगिनु निकृष्ट घटना भएकाे जनाउँदै आपत्ति प्रकट गरेकाे छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछाने सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको भन्दै आपत्ति प्रकट गरेका छन्।
बिएल संवाददाता - काठमाडौँ
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कप्तान राेहितकुमार पाैडेलकाे आक्रमक ब्याटिङकाे मद्दतमा लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सलाई १७१ रनकाे लक्ष्य दिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा राेहित पाैडेल कप्तान रहेकाे लुम्बिनी लायन्सले पाेखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनाेजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलाे जित दर्ता गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैँ
अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले स्वागत गरेकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनिपएल)मा कर्णाली याक्सले चितवन राेइनाेजविरुद्ध पहिले बलिग गर्ने भएकाे छ। शुक्रबार बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान साेमपाल कामीले टस जितेर बलिङ गर्ने निर्णय लिए।
बिएल संवाददाता - काठमाडाैँ
भुटानका राजा जिग्मे वाङचुक आज शुक्रबार नेपाल आउँदैछन्। भारत भ्रमणमा रहेका वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट काठमाडौं आउने छन्।
बिएल संवाददाता - काठमाडाैँ
वाइडबडी खरिदमा गरिएको घोटला प्रकरणमा चार जना दोषि ठहर भएको छन्। विशेष अदालतले वायु सेवा निगमका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारका साथै निगमका सदस्य बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
सप्तरीमा नवनिर्वाचित वडाध्यक्ष पदभार ग्रहण सभाबाटै पक्रउ परेका छन्। डाक्नेश्वरी नगरपालिका १ का वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका हुन्।
बिएल संवाददाता - सप्तरी
नेपाल प्रिमियर लिग (एनपिएल) मा आज शुक्रबार पनि दुईवटा खेल हुँदैछन्। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोज भिड्दैछन्।
बिएल संवाददाता - काठमाडाैँ
अमेरिकाबाट गत साता सात नेपाली युवा देश निकाला गरिएका छन्। मानव तस्करहरूलाई कम्तिमा पनि ५० लाख तिरेर तल्लो बाटोबाट अमेरिका छिरेका उनीहरूलाई विमान चार्टर गरी काठमाडोैं पुर्याइएको हो। यो पछिल्लो संख्यासँग अमेरिकाबाट यो वर्ष मात्र देश निकाला गरिएको युवाको संख्या २३ पुगेको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणमा दोषी ठहर गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
पार्टी सभापति रवि लामिछानेलाई कुर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता कास्की जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका छन्। पाेखराका ‘दिदी-बहिनी’हरु रविलाई कुर्न बिहीबार राति प्रहरीकाे ढाेकामा बसेकाे रास्वपा सदस्य दीपक बाेहराले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ