प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वन नगर्न सर्वोच्चको अन्तरिम आदेश
प्रहरीको ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्च आदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले हवकाश हुने सेवा अवधि ३० वर्षमा सिमित नगर्न अन्तरिम आदेश जारी गर्दै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडौँ