जिउँदाे रहेसम्म रास्वपाकाे सभापति रवि नै हाे- डिपी अर्याल (भिडिया)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डाेलप्रसाद अर्याल (डिपी)ले हिरासतमै बस्नु परेपनि रास्वपाकाे सभापति रवि लामिछाने नै रहने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ