प्रहरी हिरासतभित्र रास्वपाकाे बैठक, रविलाई हिरासतमै राखेर छानबिन गर्नुपर्ने आधार नभएकाे दाबी
साेमबार कास्की प्रहरीको हिरासतभित्रै सभापति लामिछानेसहित उपसभापतिहरू डा.स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाबीच आधा घण्टा बैठक बसेकाे केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले जानकारी दिएकी छन्।
बिएल संवाददाता - काठमाडौं