आइतबार, २६ अप्रिल २०२६

फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङ्गे

हत्या आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सकियाे छट

आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

त्रिभुवन विमानस्थल आज देखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यू-१९ महिला विश्वकप एसिया छनोट: कुवेतमाथि नेपालले शानदार जित

आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटकाे दोस्रो खेलमा नेपालले शानदार जित हासिल गरेकाे छ। बिहीबार भएकाे खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै जित हासिल गरेकाे हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गंगासागरमा छठको उल्लास (तस्बिरहरू)

छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ। मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

हवाइ टिकट अभाव हुँदा डाेल्पाका बिरामी मारमा

एयरलाइन्सहरूकाे टिकट सिधै ट्राभल्स एजेन्सीहरूले काट्ने हुँदा जिल्लामा आकस्मिक रुपमा लिनुपर्ने टिकट अभाव भएकाे हाे। जसले गर्दा बिरामीहरू मारमा पर्ने गरेकाे जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठ पर्वले सबै प्रकारका सामाजिक विभेद अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छठ पर्वको मुख्य दिन आज

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको पुनरागमनले कति फरक पार्छ विश्वलाई?

यसबाट अमेरिकामा त्यसरी गैरकानुनीरुपमा रहेका करोडौं आप्रवासीहरूको सपना त भत्किनेछ नै त्यसबाट अमेरिकाले पनि ठूलो आर्थिक तथा अरु वैश्विक मूल्य चुकाउनुपर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुई दलीय संयन्त्रकाे बैठक: प्रधानमन्त्री ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)बीचकाे दुई दलीय संयन्त्रकाे बैठकले आगामी डिसेम्बरमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे संयन्त्रकाे बैठकले साे निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इजरायलका लागि नेपाली राजदूतमा पण्डित नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार इजरायलका लागि नेपाली राजदूत नियुक्त गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ: ट्रम्प

‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ। यो अमेरिकी जनताको लागि ठूलो विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता

सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भएको छ। सरकारले राखेका सबै शर्तअनुसार प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्। मन्त्रिपरिषद्‌काे स्वीकृत बिना जापान भ्रमणमा गएको विषय विवादमा परेपछि अधिकारीले बुधबार पदबाट राजीनामा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले भन्याे- सभापतिको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाे छ

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति जारी गर्दै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापतिको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा पुनः जाँच गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा मतगणना जारी: ट्रम्पको पल्ला भारी, रिपब्लिकन अगाडि

अमेरिकी आमचुनावको जारी मतगणनामा रिपब्लिकन पार्टीको पल्ला भारी हुँदैगएको छ । ब्याटल ग्राउण्ड मानिएको नर्थ क्यारोलाइनामा ट्रम्पको जीत प्रक्षेपण गरिएको छ भने बाँकि छ वटा ब्याटल ग्राउण्ड राज्यमा पनि उनले नैअग्रता बनाएका छन् ।सिनेट र कंग्रेसमा पनि रिपब्लिकन उम्मेद्वार नै अगाडि छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

विमानस्थलबाट कात्तिक २० गते साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा आमचुनाव: पूर्व र मध्यमा मतगणना, पश्चिममा मतदान जारी

अमेरिकाको पूर्वी र मध्यभागमा मतदान सकिएर मतगणना जारी छ भने पश्चिमी राज्यहरूमा अझै पन मतदान जारी छ। अहिलेसम्मको मतगणनामा २०२० को परिणामभन्दा फरक पर्ने गरी कुनै नाटकीय परिवर्तन देखिएको छैन। यो समाचार लेखिरहदासम्म विभिन्न सञ्चार माध्यमले केही राज्यहरूको सम्भावित जीतको प्रक्षेपण गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सभापति पक्राउको विरोधमा रास्वपाको विरोध आज पनि जारी रहने

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा