काँग्रेसका ‘फरार’ सांसद केसी कारागार चलान
आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका सांसद केसीलाई कारागार चलान गरिएको हाे। ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका उनी आइतबार कारागार चलान भएका हुन्।
बिएल संवाददाता - काठमाडौं