पूर्वगृहमन्त्री रवि लामिछानेछानबिन समितिकाे ‘कठघरा’ मा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका छन्। शुक्रबार बस्ने समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने बयानका लागि उपस्थित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं