राेल्पामा जिप दुर्घटनामा ८ जनाकाे मृत्यु
रोल्पामा जिप दुर्घटना हुँदा ८ जनाकाे मृत्यु भएकाे छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक बालकसहित ८ जना भए पनि उनीहरूकाे परिचय खुल्न बाँकी छ।
बिएल संवाददाता - रोल्पा