बयानका लागि रास्वपाका रवि लामिछानेलाई काठमाडौं ल्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ। सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएको हो।
बिएल संवाददाता - काठमाडाैँ