यू-१९ महिला विश्वकप छनोट: युएईले नेपाललाई दियाे ८४ रनको लक्ष्य
आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गतकाे अन्तिम खेलमा युएईले नेपाललाई ८४ रनको लक्ष्य दिएकाे छ। युएईको अजमानस्थित द सेभेन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो।
बिएल संवाददाता - काठमाडौं