पूर्वसभामुख दमननाथ ढुंगानाकाे मृत्यु
पूर्वसभामुख दमननाथ ढुंगानाको मृत्यु भएको छ। आइतबार दिउँसाे उनकाे काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
पूर्वसभामुख दमननाथ ढुंगानाको मृत्यु भएको छ। आइतबार दिउँसाे उनकाे काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौँ
यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो। राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राध्यापक डा शिवशरण महर्जनको उम्मेदवारी दर्ता भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
महर्जनले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालकाे तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। त्यसैगरी कीर्तिपुर– ४ को वडाध्यक्षमा जसपा नेपालबाटै तेस्रो लिङ्गी राजीव महर्जन (मौनी)को उम्मेदवारी भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुर नगरपालिकाको मेयरका लागि उम्मेदवारी नदिने भएकाे छ। यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी नदिने निर्णय भएकाे रास्वपाका काठमाडौँ सभापति प्रदीप विष्टले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार डा.नवरथकुमार बानियाँले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवार बानियाँले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता सुरु भएको छ। बिहान १० बजेदेखि सुरू भएको मनोनयन दर्ता बेलुका ५ बजेसम्म हुनेछ।
बिएल संवाददाता - काठमाडौं
आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बिहान ११ बजे बोलाइएको संसदीय समितिको बैठक आजको लागि स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
कृषि मजदुर नपाएको अवस्थामा मेसिनको प्रयोगबाट धान काट्न पाउँदा किसानहरु मेसिनप्रति आकर्षित भएका हुन्। एकातिर कृषि मजदुरको अभाव र अर्कातर्फ उत्पादन लागत बढेको अवस्थामा किसानहरु नयाँ प्रविधिमा आकर्षित बन्न थालेको पाइएको हो।
बिएल संवाददाता - माेरङ
चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ। ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,’ आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारणसभा तथा स्वर्ण जयन्ती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन्।
बिएल संवाददाता - ललितपुर
शनिबार माओवादी केन्द्र काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले उक्त शब्द फेरि दाेहाेर्याएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रमुख भूमिकामा अभिनय गरेको पहिलो चलचित्र ‘महापुरुष’, दोस्रो चलचित्र ‘पुजार सार्की’ पछि ‘अल टाइम रेकर्ड ब्रेकर’ चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट व्यापक तारिफ पाएकी अञ्जनाले ‘डोरी’मा पनि प्रमुख भूमिकामा अभिनय गर्ने निर्देशक अरुण लामाले बताए।
बिएल संवाददाता - काठमाडाैँ
शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।
बिएल संवाददाता - काठमाडाैँ
विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ती जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
यस क्षेत्रकाे सुन्दरता हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यसै क्षेत्रमा हाल थनथापी माइत मन्दिर पनि छ। यस मन्दिरमा साउन महिनाबाहेक अन्य महिनामा पुजाआराधाना हुने गर्छ।
बिएल संवाददाता - बागलुङ
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग सम्बन्धित रहेर समाचार संकलन गर्न रोक लगाएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडी समाचार संकलन गर्न रोकियाे।
बिएल संवाददाता - काठमाडौँ
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रममार्फत एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।
बिएल संवाददाता - काठमाडौं
जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन महानगरले सूचना जारी गरेकाे भए पनि खाली नगरेपछि महानगर आफैले डोजर चलाएको छ। डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौँ
१ .
२ .
३ .
४ .
५ .