रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई पुनः म्याद थपका लागि आइतबार चौथो पटक कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं